पाकिस्तानी वायुसेनाको विमान दुर्घटनाग्रस्त

काठमाडौं । पाकिस्तानी वायुसेना (पीएएफ) को विमान नियमित प्रशिक्षण मिशनको बेला दुर्घटनाग्रस्त भएको छ । पाइलट भने सुरक्षित बाहिर निस्किएका छन् ।

पाकिस्तानको अटकस्थित पिण्डीघेबमा विमान दुर्घटनाग्रस्त भएको हो । पाकिस्तानी मिडियाले यो जानकारुी दिएको छ ।दुघएटनाबाट कसैको पनि ज्इान नगएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?