घाँटी रेटेर श्रीमती र शासुको हत्या, तीन बच्चा बोकेर पुलिस थाना पुगे हत्यारा

काठमाडौं । भारतको शिवदासपुर क्षेत्रमा एक व्यक्तिले आईतवार राती १ बजे श्रीमती र शासुको घाँटी रेटेर हत्या गरेका छन् ।

चक्कुले घाँटी रेटेर हत्या गरेपछि राती तीन बजे हत्यारा तीन बच्चालाई बाइकमा बोकेर पुलिस थाना पुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

शिवदासपुरा इलाके में शिवम नगर कॉलोनी के मकान में पड़ा गौरा देवी का शव। जिनके दामाद रामकिशन ने उनकी हत्या कर दी

रामकिशन सैनी (३९) नामका ति व्यक्तिले दुई जनाको हत्या गरेँ भन्दै प्रहरी चौकी पुगेका थिए । जसका कारण पुलिस नै हैरान बनेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?