काठमाडौं । इण्डोनेशियामा आईतवार ५.० रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार साँझ ६ बजे भूकम्प गएको हो ।
यसको केन्द्र पृथ्वीको सतहभन्दा १३१.३१ को गहिराईमा थियो ।
यसबाट कुनै नोक्शान नभएको बताइएको छ । यो भन्दा पहिला १८ अगस्टमा पनि इण्डोनेशियामा दुई शत्तिःशाली भूकम्प गएका थिए ।
त्यो बेला ६.८ र ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया