चीन-भारतको बीचमा तनाव बढेपछि थालियो युद्धको तयारी !

काठमाडौं । चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा केहि महिना यता अवस्था तनावपूर्ण रहेको छ ।

भारत-चीन बॉर्डर पर युद्ध जैसी तैयारी.

गत १५ जूनमा भएको पहिलो हिंसात्मक झडपमा २० जना भारतीय सेनाको मृत्यु भएपछि त्यहाँको अवस्था झनै बिग्रिँदै गएको हो ।

भारत-चीन बॉर्डर पर युद्ध जैसी तैयारी.

पहिलो झडप भएको ७५ दिनपछि फेरि गलवानमा २९ जूनमा हिंसात्मक झडप भयो । जसमा एक भारतीय सेनाको मृत्यु भएको बताइएको छ ।

भारत-चीन बॉर्डर पर युद्ध जैसी तैयारी.

यसैबीच अहिले दुबै देशले आफ्नो सीमामा युद्धको तयारी थालेको बताएका छन् । दुबै तर्फका सेनाले ट्यांक्स, मिशनगन र आधुनिक हतियारको तयारी थालेको बताइएको छ ।

भारत-चीन बॉर्डर पर युद्ध जैसी तैयारी.

साथै एयरफोर्सको तयारी पनि बढाइएको बताइएको छ ।

भारत-चीन बॉर्डर पर युद्ध जैसी तैयारी.

चीनले सीमामा टाइप १५ लाइट ट्यांक्स, इफेन्ट्री फाइीटङ ह्विलकल्स, होभित्जर गन्स, एचजे १२ एन्टी ट्यांक्स गाइडेड मिसाइल्स, एनएआर ७५१ लाइट मशीनगन, डब्ल्यू-८५ मशीनगन र एन्टी म्याटेरियल स्नाइपर राइफल्स तैनाथ गरेको छ ।

भारत-चीन बॉर्डर पर युद्ध जैसी तैयारी.

त्यस्तै भारतले पनि टी ९० भीष्म ट्यांक्स, बीएमपी २के इफ्यान्ट्री फाइीटंग ह्विलकल्स, एम-७७७ अल्ट्रा लाइट होभित्जर गन्स, स्पाइक एन्टी ट्यांक गाइडेड मिसाइल्स, एनइजीइभी लाइट मेसिनगन्स र टीआरजी स्नाइपर राइफल्स तैनाथ गरेको छ ।

भारत-चीन बॉर्डर पर युद्ध जैसी तैयारी.

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?