काठमाडौं । भारत र जापानले एक नयाँ सम्झौता गरेका छन् ।

भारत र जापानले यो सम्झौता सैन्य बलको आपूर्ति र सेवा आदान प्रदानलाई लिएर गरेका छन् । अर्थात् युद्धका बेला भारत र जापान एक दोश्रोलार्य सैन्य सहायता गर्नेछन् ।

यो भन्दा पहिला पनि भारतले अमेरिक, फ्रान्स, दक्षिण कोरिया, सिंगापुर र अस्ट्रेलियासँग यस्तो डिल गरिसकेको छ ।

भारतका रक्षा सचिव अजय कुमार र जापानका राजदूत सुजूकी सतोशीले म्यूचुअल लोजिस्टिक सपोर्ट अरेन्जमेण्ट यो सम्झौतामा हस्ताक्ष गरेका छन् ।





एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया