काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आगामी महाधिवेशनको मिति तोकिएको छ ।
आज बसेको नेकपा स्थायी कमिटी बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
साथै त्यसको तैयारीका लागि कामहरु अगाडी बढाउनका लागि कार्तिक १५ देखि १७ गतेसम्म पार्टीको केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय भएको उनले बताए ।
यो पनि
नेकपा ५औँ स्थायी कमिटी अन्तिम बैठक : ओली-प्रचण्डको पद स्पष्ट
नेकपाको जारी स्थायी कमिटी बैठक समापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया