नेकपाको जारी स्थायी कमिटी बैठक समापन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठक समापन भएको छ । पार्टीभित्रका विवाद समाधानको लागि गत असार १० गतेबाट शुरु भएको थियो ।

आजको बैठकमा १३ जना स्थायी कमिटी सदस्यहरुले आ-आफ्ना बिचारहरु व्यक्त गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना भनाइहरु राखेर बाहिरीएका थिए । भने विवाद समाधानका लागि गठित कार्यदलमा दुई अध्यक्षले परिमार्जन गरि बुझाएका प्रस्तावमा पार्टी वरिष्ठ नेता माधव नेपालले आक्रोश व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?