एक्ट्रेस सारा खानलाई कोरोना संक्रमण

काठमाडौं । पछिल्लो समय लगातार कलाकारहरुका कोरोना संक्रमण पुष्टि भईरहेको छ ।

गाईडलाइन बनाएर शूटिङ गरिए पनि कोरोना संक्रमण धमाधम पुष्टि भईरहेको हो । यसैबीच बलिउड एक्ट्रेस सारा खानलाई कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमण गराएकी उनको बिहीवार बिहान कोरोना रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएपछि उनले आफ्नो सोसल मिडिया इन्स्टाग्राममा यसको जानकारु दिएकी छन् ।

उनी टेलिसिरियलमा काम गर्दै आएकी थिइन् ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?