भारतमा पनि रोकियो कोरोना विरुद्धको ‘भ्याक्सीन’को ‘ट्रायल’

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

वैक्सीन का ट्रायल

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित भईरहेका छन् ।

वैक्सीन का ट्रायल

चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

वैक्सीन का ट्रायल

वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्णरुपमा अहिलेसम्म सफलता हात लाग्न सकेको छैन ।

भारत में ऑक्सफोर्ड वैक्सीन का ट्रायल

यसैबीच भारतको पुणेमा रहेको सीरम इन्स्टीट्युट अफ इण्डियाले अक्सफोर्डको कोरोनाविरुद्धको भ्याक्सीनको ट्रायलमा रोक लगाएको छ ।

भारत में ऑक्सफोर्ड वैक्सीन का ट्रायल

ड्रग कन्ट्रोलर जनरल अफ इण्डियाको अर्को आदेश नआउन्जेलसम्मको लागि ट्रायल रोकिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भारत में ऑक्सफोर्ड वैक्सीन का ट्रायल

अक्सफोर्डको भ्याक्सीनमा एक भ्यालेन्टियर्समा समस्या आएपछि ट्रायल रोकिएको हो । यसको ट्रायल विभिन्न १७ ठाउँमा भईरहेको थियो ।

भारत में ऑक्सफोर्ड वैक्सीन का ट्रायल

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?