काठमाडौं । भारतको फरिदाबादमा एक १२ वर्षीया बालिकाले झुण्डिएर आत्महत्या गरेकी छन् । उनले प्रेममा धोका पाएको भन्दै झुण्डिएर आत्महत्या गरेकी हुन् ।

अहिले पुलिसले घटनाबारे अनुसन्धान गरिरहेको छ । आमाबुवासँगै बस्दै आएकी बालिकाको एक बालकसँग प्रेम भएको थियो । यो कुरा उनले आफ्नो सुसाईड नोटमा लेखेकी छन् ।

बालिकाले सुसाइड नोटमा आफूले उसलाई मायाँ गरेपनि उसले अर्कोलाई मायाँ गरेको भन्दै आत्महत्या गरेको बताएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया