श्रीलंकाको समुन्द्री तटमा तेल ट्यांकरमा लाग्यो भीषण आगो

काठमाडौं । श्रीलंकाको पूर्वी तटीय क्षेत्रका नजिक एक तेल ट्यांकरमा तीन दिन पहिला भीषण आगो लागेको थियो । श्रीलंकाका नौसेना र भारतीय नौसेनाले मिले उक्त आगो निभाएका थियो ।

Oil slick spotted off Sri Lanka coast near stricken tanker | News | DW | 08.09.2020

उक्त आगो निभाउन ७९ घण्टा लागेको थियो । अब फेरि तीन दिन पछि उक्त तेल ट्यांकरमा फेरि आगो लागेको छ । आगो निभाउन अहिले सबे जुटेको बताइएको छ ।

Oil slick spotted off Sri Lanka coast near stricken tanker | News | DW | 08.09.2020

एमटी न्यू डायमण्ड ट्यांकर २ लाख ७० हजार टन कच्चा तेल र १७ सय टन डिजेल लिएर भारत जाँदै गरेको बताइएको छ ।

Oil slick spotted off Sri Lanka coast near stricken tanker | News | DW | 08.09.2020

समुन्द्री तटमा अहिले परत बनेको छ । साथै पर्यावरणलाई पनि यसले नोक्शान पुर्याएको छ ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?