बन्द भए लण्डनका दुई ऐतिहासिक पुल

काठमाडौं । बेलायतका दुई ऐतिहासिक ब्रिज बन्द भएका छन् ।

London's Bridges Really Falling Down?

क्विन भिक्टोरियाको जमानामा बनाइएका लण्डन ब्रिज र उर्फ टावर ब्रिजलाई मर्मत गर्न भन्दै बन्द गरिएको हो ।

London's Bridges Really Falling Down?

महिना दिन पहिला पनि यी पुलहरु बन्द गरिएको थियो ।

London's Bridges Really Falling Down?

पुल केहि बिग्रीएको र मर्मत गर्न आवश्यक रहेको भन्दै बन्द गरिएको बताइएको छ ।

London's Bridges Really Falling Down?

मानिसहरु भने बिना अर्को बाटो नखोजी पुल बनाएकोमा निराश भएका छन् ।किनभने यो पुलबाट बान्र्स जिल्लाई सेन्ट्रल लण्डनसँग जोड्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?