काठमाडौं । भारतले हाइपरसोनिक टेक्नोलोजी डेमोन्स्ट्रेटर (एचएसटीडीवी) देशमै बनाउन सफल हुने भएको छ । यसलाई डीआरडीओले तयार गरेको हो ।
यो मिसाइल ध्वनीको रफ्तार भन्दा तीव्र गतिमा उड्ने गर्दछ ।
ओडिशाको बालासोर स्थित एपीजे अब्दूल कलाम रेन्जमा सोमवार यसको सफल परीक्षण गरिएको हो । यसलाई स्क्र्यामजेटको सहयोगबाट लञ्च गरिएको हो ।
भारत यो टेक्निक हाँसिल गर्ने विश्वकै चौथो देश बनेको छ । यो भन्दा पहिला अमेरिका, रुस र चीन रहेका छन् ।
एजेन्सीको सहयोगमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
https://dainik-b.in/AU5bLi6bA9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया