कोरोना संक्रमणका बेला पनि ‘अनलाइन’बाट पढाईरहेकी ‘प्रोफेसर’को अचानक मृत्यु

काठमाडौं । भिडियो मिटिङ एप जूममा क्लास लिइरहेको बेला एक प्रोफेसर बेहोस भएकी थिइन् ।

coronavirus

उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनको पछि मृत्यु भएको बताइएको छ ।उनी बितेको केहि हप्ता यता कोरोना भाइरससँग लडिरहेको बताइएको छ ।

coronavirus

उक्त समस्यासँग लडिरहेको बेला पनि उनले क्लास लिईरहेको बताइएको छ ।अनलाइन क्लासको बेला जब छात्रले प्रोफेसरको अवस्था बिग्रिएको देखे ।

College professor

त्यसपछि उनले एम्बुलेन्स प्रोफेसरको घरमा पठाउन एड्रेस सोधिन् । तर प्रोफेसरले केहि बोल्न सकिनन् ।

coronavirus

यो घटना अर्जेन्टिनाका रहेको छ । बुधवार महिला प्रोफेसरको कोरोना कारण निधन भएको बताइएको छ ।

प्रोफेसरको उमेर ४६ वर्ष रहेको बताइएको छ । उनी ‘Universidad Argentina de la Empresa’ की प्रोफेसर रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?