काठमाडौँ, २३ फागुन- सर्वोच्च अदालतले कान्तिपुरविरुद्धको अवहेलना मुद्धामा प्रेसलाई इजलासमा पुर्ण रुपमा निषेध गरेको छ । सर्वोच्चमा आएका अधिकांश सञ्चारकर्मीलाई मुलगेटबाटै पस्न दिइएन । भित्र पसेका केहीलाई पनि अदालत प्रांगणमै रोकिएको थियो । कान्तिपुर, बीबीसी नेपाली सेवा, सेतोपाटीलगायत सञ्चारमाध्यमका प्रतिनिधिले इजलासमा जाने पासको व्यवस्था गरिदिन आईतबार सर्वोच्चका रजिस्ट्रार महेन्द्र उपाध्यायलार्य अनुरोध गर्दा पनि जाने अनुमति दिइएन ।, आजको कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया