काठमाडौं । चीनले नेपालका संगठनलाई भारत विरोधी प्रदर्शनका लागि २.५ करोड भारतीय रुपैयाँ दिएको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।
जासूसी एजेन्सीको श्रोत दिँदै भारतीय सञ्चारमाध्यमहरुले भारतसँग सीमा जोडिएका क्षेत्रमा प्रदर्शन गर्नका लागि यो रक म छुट्याएको भारतीय सञ्चारमाध्यमको दाबी छ ।
भारत र नेपालको बीचमा भईरहेको सीमा विवादलाई लिएर प्रदर्शन गर्नका लागि यो रकम छुट्याइएको बताइएको छ ।
यसका लागि चिनियाँ दुतावासले नेपाली संगठनलाई यो रकम दिएको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया