दिउँसो १ देखि साँझ ७ बजेसम्म होम डेलिभरी सेवा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाका बेलामा होम डेलिभरी गर्ने मापदण्ड तयार पारेको छ ।
प्रशासनले मापदण्ड तयार गरेर सार्वजनिक गरेलगत्तै होम डेलिभरी सेवा पुनः सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाका बेला होम डेलिभरी गर्ने मापदण्ड बनाउन आइतबार सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको संयोजकत्वमा समिति गठन गरेको थियो । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?