काठमाडौं । भारतको इन्दौरमा वेब सीरिजको नाममा एक मोडलको पोर्न फिल्म बनाएको अभियोगमा एक जना आरोपीलाई पक्राउ गरेको छ ।
साइबर सेलले उक्त आरोपीलाई पक्राउ गरेको हो । उक्त व्यक्तिले वेब सिरिजमा काम लगाईदिने भन्दै एक मोडलको अश्लिल भिडियो बनाएको बताइएको छ ।
उक्त गिरफ्तार भएका व्यक्तिको नाम राजेश उर्फ राज गुर्जर रहेको बताइएको छ । उनको साथै अन्य ६ अरोपीलाई पनि गिरफ्तार गरेर जेल पठाइएको छ ।
वेब सिरिजमा काम लगाईदिने भन्दै उक्त व्यक्तिले महिलाको एडल्ट फिल्म बनाएर सार्वजनिक गरेको भन्दै गिरफर गरिएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया