चीन-भारत सीमा विवाद : अचानक लद्दाख पुगे भारतीय सेना प्रमुख नरवाणे

काठमाडौं । चीन-भारतको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा २८ अगस्टको राती भएको झडपमा एक भारतीय सैनिकले ज्यान गुमाए ।

केहि महिना यता तनावग्रस्त रहेको चीन भारतको सम्बन्ध १५ जूनमा भएको हिंसात्मक झडप पछि सम्बन्ध बिग्रिँदै आएको हो ।

यसैबीच भारतीय सेनाका प्रमुख जनरल एमएम नरवाणे आज बिहानै लद्दाख पुगेका छन् । त्यहाँ पुगेर उनले त्यहाँको स्थितिको बारेमा जानकारी लिएका थिए ।

चीन भारत बचिको विवादका बीच उनी अचानक लद्दाख पुगेका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?