काठमाडौं । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैना ११ सालझन्डीकी ७७ बर्षकी महिलाको लुम्बिनी प्रदेशिक अस्पतालमा आज बिहान मृत्यु भएको छ ।
हिजो विरामी भएर आएकी महिलाको कोरोना परिक्षण गर्दा पोजेटिभ देखीएको थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया