कोरोनाबाट काठमाडौं र चितनवमा गरी ६ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौं र चितवनमामा ३–३ जनाको मृत्यु भएको छ ।

काठमाडौंको मृतकमा १ महिला र २ पुरुष रहेका छन् । यस्तै चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ ।

यस्तै बाराका, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?