चिनियाँ राष्ट्रपति शी जिनपिङको आदेशपछि तिब्बतको स्कूल पाठ्यक्रममा परिवर्तन

काठमाडौं । चीनका राष्ट्रपति शी जिनपिङको आदेशपछि तिब्बतको स्कूलमा नयाँ पाठ्यक्रम हुने भएको छ ।

अब छिटै नै त्यहाँ चीनसँग जोडिएका पाठ्यक्रम पाढाइने भएका छन् ।

चीनका अधिकारीका अनुसार यसबाट तिब्बतका मानिसले चीनप्रति सोच र धारणामा परिवर्तन हुन्छ ।

राट्रपति शी जिनपिङका अनुसार तिब्बतले चीनको राष्ट्रीय एकता जोडिन पर्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?