काठमाडौं । सिन्धी बलूच फोरम विक्टिम्स अफ इनफोस्र्ड डिस्पीयरेन्सको अन्तर्राष्ट्रिय दिवसको अवसरमा पाकिस्ताको दमनकारी सासनविरुद्ध बेलायतमा प्रधानमन्त्री निवास अगाडि प्रदर्शन भएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको आवासको बाहिर पाकिस्तान सरकारविरुद्ध आईतवार प्रदर्शन भएको हो ।
पाकिस्तानले आफ्नो दमनकारी नीति अपनाएको भन्दै बिरोध प्रदर्शन भएको हो । बिरोधको पोस्टर लिएर प्रदर्शनकारीहरु प्रधानमन्त्री निवास अगाडि जम्मा भएका थिए ।
एजेन्सीको सहयोगमा
#WATCH The Free Balochistan Movement held a protest demonstration outside the official residence of UK Prime Minister Boris Johnson, in London yesterday, to mark the International Day of the Victims of Enforced Disappearances pic.twitter.com/1Io5QtxSEe
— ANI (@ANI) August 31, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया