काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार न्यू ह्याम्शायरमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै इवांका ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति बनेको हेर्न चाहेको बताएका छन् ।
उनले भने, ‘कमला ह्यारिस उपराष्ट्रपति बन्नको लायक छैनन्, त्यसैले मलाई लाग्छ मेरी छोरी वा एडभाइजर इवांका ट्रम्प अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्न पर्छ ।’
ट्रम्प तुलना त भाइस प्रेसिडेन्टसँग गरिरहेका थिए, तर राष्ट्रपतिमा गएर जोडे ।
उनले डेमोक्रेटिक पार्टीले अमेरिकालाई सपना मात्र बाँडेको तर पुरा गर्न नसक्ने बताए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया