काठमाडौं । हाम्रो पृथ्वीको अवस्था नाजुक रहेको वैज्ञानिकहरुले बताएका छन् । बढ्दो प्रदूषणका कारण ग्लोबल वार्मिंग पनि बढी रहेको छ ।

जसका कारण त्यसको असर पृथ्वीको हरेक कुनामा परिरहेको छ । बर्फले बनेका ठूला पहाड पनि अब पग्लिरहेका छन् ।

पछिल्लो २६ वर्षमा २८ ट्रिलियन टन बर्फ नष्ट भएको छ । बेलायतका वैज्ञानिकको एक टिमले यो अध्ययनको खुलासा गरेका हुन् ।

१९९४ देखि हालसम्म २८ ट्रिलियन टन बर्फ नष्ट भएको हो । यो फोटो सबै स्याटेलाइटबाट लिइएको हो ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया