काठमाडौं । अहिले सोसल मिडियामा एक भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।
यो भाइरल भिडियोमा अमेरिकी च्यानल फक्स न्यूजकी प्रेजेन्टर टोमी लेहरन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्याम्पनको कुरा गरिरहेकी छन् ।
My fellow Indians, Tomi Lahren thanks you for your support for Trump and his MAGA agenda.
If you’re wise, you’ll watch until the end 🦉 #IndiansForTrump #MAGA2020 #maga #RNC2020 #rnc #Modi 🇮🇳 pic.twitter.com/06MjXSL7lK
— Ali-Asghar Abedi (@AbediAA) August 24, 2020
उनले भिडियोमा भनेकी छन्, ‘हेलो मेरा सबै फ्यान्स, म तपाईहरु सबैलाई अभिवादन गर्दछु, किनभने तपाईहरुले मेक अमेरिका ग्रेट अगेनको समर्थन गर्नु भएको छ ।’
उनले थपिन्, ‘डोनाल्ड ट्रम्पको क्यापेन अमेरिकालाई महान बनाउनु हो, किनभने ट्रम्प उल्लू जस्तै बुद्धिमानी छन् ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया