कोरोनाविरुद्धको ‘भ्याक्सीन’ लगाउनेका लागि अमेरिकी महामारी विशेषज्ञ फाउचीले दिए चेतावनी !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

2

कोरोना भाइरसबाट अहिले सबैभन्दा धेरै अमेरिका, ब्राजिल, भारत र रुस प्रभावित छन् ।

3

यसैबीच अमेरिकी महामारी रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसविरुद्धको भ्याक्सीन लगाउनेहरुका लागि चेतावनी दिएका छन् ।

4

केहि देशहरुले भ्याक्सीनको पूर्ण परीक्षण नसकिँदै भ्याक्सीनको प्रयोग गर्न थालेपछि उनले यस्तो चेतावनी दिएका हुन् ।

5

उनले यस विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले कुनै पनि औषधिको पूर्ण परीक्षण नभई कन प्रयोग गरेमा घातक सिद्ध हुन सक्ने चेतावनी दिएका हुन् ।

5

इमर्जेन्सी अवस्थामा पनि पुरा ट्रायल नसकि भ्याक्सीनको प्रयोग गर्नु खतरासँग खेल्नु जस्तै रहेको उनले बताएका छन् ।

6

उनले रोयटर्ससँगको अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन् ।

1

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?