भारतले थाल्यो कोरोनाविरुद्धको ‘भ्याक्सीन’को दोश्रो चरणको ‘ट्रायल’ !

काठमाडौं । कोरोना भाइरसको संक्रमण अहिले विश्वमै व्याप्त छ । चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरस अहिले विश्वका २१३ वटा देशहरुमा फैलिएको छ ।

Covid-19 vaccine

भारतमा पनि कोरोनाको प्रकोप दिनदिनै बढी रहेको छ । एकैदिनमा आधाख भन्दा धेरै संक्रमित थपिरहेका छन् ।

Covid-19 vaccine

यसैबीच भारतले कोरोनाविरुद्धको भ्याक्सीनको दोश्रो चरणको ट्रायल शुरु भएको छ ।

Covid-19 vaccine

आज अर्थात् २५ अगस्टबाट भारत कोरोनाविरुद्धको भ्याक्सीनको दोश्रो चरणको ट्रायलमा प्रवेश गरेको हो ।

Covid-19 vaccine

भारतमा कोरोनाविरुद्धको यो भ्याक्सीन पुणेमा रहेको सीरम इन्स्टीट्यूटले गरिरहेको छ । भारतमा बनिरहेको यो भ्याक्सीनको नामा कोभि सील्ड राखिएको छ ।

Covid-19 vaccine

भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ५८ हजार ५७० जनाको मृत्यु भएको छ भने ३१ लाख ७० हजार ९४२ जनालाई कोरोना संक्रमण भएको छ ।

Covid-19 vaccine

त्यस्तै २४ लाख ५ हजार ४७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७ लाख ७ हजार ३२५ जना उपचाररत छन् ।

Covid-19 vaccine

त्यस्तै भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

Covid-19 vaccine

त्यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ २४ जनाको मृत्यु भएको छ भने ६ हजार ६१ जना नयाँ संक्रमित थपिएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?