कोरोना भाइरसबारे वैज्ञानिकको डरलाग्दो खुलासा !

काठमाडौं । कोरोना भाइरसको महामारी मोटो मानिसहरुका लागि समस्याको झनै जड बनेको छ ।

Covid 19 kills more Fat People

यो भाइरसबाट मोटो मानिसहरु धेरै बिरामी भएको शोधबाट पत्ता लागेको छ । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

Covid 19 kills more Fat People

चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम सातामा पहिलो पटक देखिएको कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ । यसैबीच हालै भएको एक अध्ययनबाट वैज्ञानिकहरुले डरालाग्दो खुलासा गरेका छन् ।

 Covid 19 kills more Fat People

स्टडीमा वैज्ञानिकहरुले कोरोना भाइरसका कारण अहिलेसम्म ६० वर्ष भन्दा कम उमेरका मोटो महिला र पुरुषहरुमा कोरोना कहर बनेर वर्षिएको पत्ता लागेको छ । तर महिलाको तुलनामा पुरुषको संख्या धेरै रहेको छ ।

Covid 19 kills more Fat People

साथै ६० वर्ष भन्दा कमका मोटो मानिसहरुको धेरै मृत्यु भएको पनि अध्ययनबाट पत्ता लागेको छ । क्यासर परमार्नेन्ट साउदर्न क्यालिफोर्निया हेल्थ सिस्टमका शोधकर्ताहरुले गरेको अध्ययनमा यो कुरा पत्ता लागेको हो ।

Covid 19 kills more Fat People

शोधकर्ताहरुले ७ हजार कोरोना केसमा स्टडी गरेका थिए । उनीहरुले स्टडीमा अन्य रोगका साथै कोरोनाबाट मोटोपन भएका व्यक्तिहरुमा धेरै मृत्यु ६० वर्ष भन्दा कमका रहेको बताएका छन् ।

Covid 19 kills more Fat People

स्टडीमा बताइएको छ कि, अत्याधिक मोटोपन भएका मानिसहरुको शरीरको बीएमआई ४० प्वाइन्टभन्दा धेरै छ भने कोरोनाको कारण मृत्यु हुनेको आशंका तीन गुणा बढ्ने बताइएको छ । यदि यो ४५ पार गर्यो भने यसको आशंका चार गुणाले बढ्छ ।

Covid 19 kills more Fat People

दुबै स्थितीमा पुरुषको अवस्था नराम्रो रहेको छ । महिला भने तुलनात्मक रुपमा यसबाट सुरक्षित रहेका छन् ।

Covid 19 kills more Fat People

यो भन्दा पहिला पनि यस विषयमा स्टडी भएको थियो जसमा यूरोपको नेशनल हेल्थ सर्भिसका अनुसार यूरोपमा संक्रमित भएकामध्ये धेरै मानिस दुई तिहाई मोटो मानिस छन् ।

Covid 19 kills more Fat People

यूरोपमा कोरोना भाइरसको कारण गम्भीर रुपमा बिरामी भएकाहर दुई तिहाई मोटो मानिस रहेका छन् ।

Covid 19 kills more Fat People

कूल संक्रमित मध्ये ६३ प्रतिशत मानिस आईसीयूमा रहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?