अस्पतालमा कोरोना संक्रमितलाई रामधुलाई हुनेगरि पिटेको फोटो सार्वजनिक

काठमाडौं । भारतको पञ्जावस्थित एक निजी अस्पतालबाट एक अचम्मित बनाउने तस्वीर सार्वजनिक भएका छन् ।

आईसीयू में मारपीट.

आईसीयूमा भर्ना भएका एक कोरोना संक्रमितलाई रामधुलाई हुने गरि पिटेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

आईसीयू में मारपीट.

उक्त फोटोहरु सबै अस्पतालमा रहेको सीसीटिभी फोटोबाट बाहिरिएको बताइएको छ । तर अस्पतालले भने कुनै जानकारी दिएको छैन ।

आईसीयू में मारपीट.

एजेन्सीको सहयोगमा

मरीज से पूछताछ करती पुलिस.

पीड़ित मरीज

आरोपियों को ले जाती पुलिस.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?