काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको निधनप्रति प्रधानमन्त्रीसहित विभिन्न व्यक्तित्वहरुले दुःख व्यक्त गरेका छन् । उनको निधनमा विभिन्न दलका नेताहरुसहित साहित्यिक अनुरागी र शुभेच्छुकहरु कोरोनाका त्रासका बीच घिमिरे निवास पुगेर श्रद्धाञ्जली व्यक्र गरेका छन् ।
आजै साँझ काँग्रेस नेता अर्जुन नरसिंह केसी उनको निवास पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । घिमिरेको मंगलबार साँझ १०२ वर्षको उमेरमा निधन भएको हो भने उनको निधनले नेपाली साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया