सोमबार पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउने

काठमाडौं, १८ फागुन । सोमबार पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी नेपाल आउने भएका छन् पाकिस्तानी प्रधानमन्त्री अब्बासी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ तथा शुभकामना दिन नेपाल आउन लागेको बालुवाटर निकट स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?