काठमाडौं । आइतवार राजधानीको गोंगबुमा भएको रहस्यमयी हत्याबारे थप तथ्य पत्ता लगाएको छ ।
घटनास्थलको ५० मिटर पर हत्या भएको तथ्य प्रहरीले पत्ता लगाएको हो । त्यस्तै एक घर सील गरिएको प्रहरीले जनाएको छ । प्रहरीले शवको पहिचान खुल्न नसकेपछि प्रहरीले मृत व्यक्तिको फोटो सार्वजनिक गर्दै सर्वसाधारणलाई खोजी कार्यमा सहयोग गर्न अपिल समेत गरेको थियो ।
सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको पुष्टि भएको छ ।
गार्मेनमा काम गर्ने उनको हत्या कसले र किन गर्यो भन्ने विषयमा भने छानविन भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि
गोंगबु हत्या प्रकरण : शवको सनाखत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया