गोंगबु हत्या प्रकरण : शवको सनाखत

काठमाडौं । गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको सनाखत भएको छ ।

सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको प्रहरीले जनाएको छ ।

उनी एक गार्मेन्टमा कार्यरत थिए ।

आईतवार बिहान ७ बजे गोंगबुमा टाउको र शरिर झोलामा हालिएको अवस्थामा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?