रोकियो लाइसेन्स वितरण

वाग्मती प्रदेशअन्तर्गतका तीनवटा यातायात कार्यालयले कोभिडको कारण देखाउँदै चालक अनुमतिपत्र वितरण तत्काललाई रोकेका छन् ।

कार्यालयमा दैनिक भीड बढेको र स्वास्थ्य सावधानी अपनाउन नसकिएको भन्दै सूचना निकालेर सोमबारबाट वितरण स्थगित गरिएको हो । यातायात व्यवस्था कार्यालय एकान्तकुना, ठूलोभर्‍याङ र सुकेधारा (हाल चाबहिल) कार्यालयबाट सवारी चालक अनुमतिपत्र वितरण रोकिएको हो ।कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?