काठमाडौं । राजधानीको दरबारमार्गबाट प्रहरीले १५ किलो अवैध ‘सुन’ बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ ।
सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया