स्पेनमा यस्तो छ कोरोना महामारीको पछिल्लो अवस्था

काठमाडौं । स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ४ सय २९ पुगेको छ ।

हालसम्म ३ लाख १७ हजार २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ ।

वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा ३ जनाको कोरोनाको कारण ज्यान गएको छ र २ हजार ६ सय १५ जनामा संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?