काडमाडौं । कोरोना भाइरसको कारण सारा विश्व त्रस्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा ६ लाख १९ हजार ५९२ जनाको मृत्यु भएको छ भने १ करोड ५० लाख ९८ हजार ४३१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ९१ लाख १६ हजार २४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६३ हजार ६४६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै विश्वमा १९ लाख ९७ हजार ३३ जना कोरोनाको उपचार गराईरहेका छन् ।
त्यस्तै विश्वमा पछिल्लो २४ घण्टामा १ हजार ९९ जनाको मृत्यु भएको छ भने १३ हजार ४६८ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया