काठमाडौं । मंगलबार ब्राजिलमा ५३७ जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भइसकेको छ ।
सो समाचार तयार पार्दासम्म ब्राजिलमा हालसम्म ६६ हजार ९३ जनाको मृत्यु भएकोमा आजमात्रै ५३७ जनाको मृत्यु भएको हो । यो संख्या अझै बढ्न सक्ने बताइएको छ ।
हालसम्म ब्राजिलमा १६ लाख बढीमा संक्रमण पुष्टि भइसकेको छ भने आजमात्रै १७ हजार बढी संक्रमित थपिएका छन् । जसमा १० लाख बढी संक्रमित निको भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया