काठमाडौं । शुक्रबारसम्म देशका ७३ जिल्लामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थयमन्त्रालयका अनुसार अब ४ जिल्लामा मात्रै कोरोना संक्रमण छैन, बाँकी जिल्लामा संक्रमण देखिएको भन्दै सबैलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार हालसम्म १३३, ३७७ जनाको परीक्षण हुँदा ५ हजार ७६० मा संक्रमण पुष्टि भएको छ भने ९७४ जना निको भएका छन् । यस्तै हालसम्म १९ जनाको मृत्यु भएको छ ।
यस्तो छ कोरोनासंक्रमितको जिल्लागत विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया