बुटवल, ५ फागुन । प्रदेश ५ मा नेपाली काँग्रेसका तर्फबाट पनि उम्मेदवारी परेको छ । यसअघि कुनै प्रदेशमा सभामुख र उपसभामुखमा पनि काँग्रेसका सांसदहरुले उम्मेदवारी दिएका थिएनन् प्रदेशसभा ५ को उपसभामुखमा कांग्रेसकी रिना खनाल बिकले उम्मेदवारी दिएकी हुन् । उनको प्रस्तावकमा सुरेन्द्रबहादुर हमाल र समर्थकमा रमा अर्याल रहेका छन् उपसभामुखमा एमालेकी सांसद् कृष्णी थारुसँग उनको प्रतिस्पर्धा हुनेछ । वाम गठबन्धनको बहुमत रहेको यो प्रदेशको उपसभामुखका लागि भोलि चुनाव हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया