प्रधानमन्त्री ओलीले लकडाउनबारे सरोकारवालासँग परामर्श गर्ने

काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्न सरकारले अपनाएको लकडाउनको नीति खुकुलो पार्न दवाव परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे सरोकारवालासँग परामर्श गर्ने भएका छन् ।

त्यसका लागि प्रधानमन्त्री ओलीले बुधवार अपरान्ह चार बजे सरोकारवालाहरुसँग परामर्श गर्न लागेको प्रधानमन्त्रीका प्रेश सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?