काठमाडौं । प्युठानमा माछा मार्ने क्रममा खोलामा डुबेर २८ वर्षीय पुरुष मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका-४ भिंगृकोट बस्ने २८ वर्षीय कुमार रेग्मीको खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको हो ।
सोही ठाउँ बाँझिपुरस्थित माडी खोलामा माछा मार्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया