काठमाडौं । आइएमएस ग्रुपद्वारा नेपाल पत्रकार महासंग सिनामंगललाई २०७७ साल बैशाख २४ गते ७ हजार मास्क हस्तान्तरण गरेको छ ।
विश्वव्यापी महामारी कोरोना भाइरसको कारण सारा विश्व संकटमा छ र सामाजिक दूरीलाई बढावा दिन सरकारको निर्देशन छ । पत्रकारहरु घरबाट बाहिर निस्किन आफ्नो कार्य र कर्तव्यगर्दै देशको सेवा गर्दैछन् । विश्वव्यापी महामारीको सुरु भएदेखि नै मास्कको अभाव भएका कारण, मास्क वितरण गरेको आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले बताए ।
आइएमएस ग्रुपकाएक स्थानीय समूह हो जसको अन्तर्गत २० भन्दा बढी कम्पनिहरु छन् आईएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयातगर्ने यो नेपालको पहिलो कम्पनी हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया