काठमाडौं – प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण पिसीआरबाट बुधबारसम्म जम्मा ८ हजार २ सय ९१ जनामा कोरोना परीक्षण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ५ सय ५९ जनाको नमूना परीक्षण भएको छ ।
पिसिआरबाट १ हजार ७ सय ३२ जनाको नमूना परीक्षणको लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार ६ सय ९५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या बुधबारसम्म कूल १ हजार ६ सय ५१ छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ४२ जना छन् । ६ जना डिस्चार्ज भएका छन् ।
यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?तलको लिंकमा क्लिक गरी पढ्नुहोस्
लकडाउनको विषयमा शर्तसहित मन्त्रिपरिषद्ले गर्यो यस्तो निर्णय
सचिवालय बैठकमा बाझाबाझपछि नेकपाका दुई अध्यक्षबीच भेटवार्ता
ओलीले बीचैमा छोडेर हिँडेपछि सचिवालय बैठकले के गर्यो निर्णय भिडियोसहित
सचिवालय बैठक चल्दाचल्दै जुरुक्क उठेर हिँडे ओली , भएको के थियो ?
नेपालमा कोरोना अपडेट: ९९ पुगे संक्रमित, जम्मा १४ हजार ९६ वटा पिसिआर परीक्षण (विवरणसहित)
बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)
सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी
हृदयघातको हल्ला पछि बोले पूर्वयुवराज पारस : के हर्टअट्याक हुने मान्छे हो म ?
कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया