कुवेतले झण्डै ३५ सय गैरकानुनी हैसियतका नेपाली कामदारलाई स्वदेश फर्किउनका लागि गत बिहीबारदेखि आश्रय दिएर राखेको छ । उनीहरुलाई स्थानीय विद्यालय, कलेज र खेल मैदानमा राखिएको छ ।
केवेतले गैरकानुनी हैसियतमा भएका कामदारलाई आममाफी दिएपछि स्वदेश फर्किन इच्छुक नेपाली कामदारलाई आश्रय केन्द्रमा राखिएको हो । नेपालीका लागि अप्रिल २६ देखि ३० सम्म्को समय तोकिएको थियो । त्यो समयमा तोकिएको केन्द्रमा उनीहरु लगेजसहित आवेदन दिन पुगेका थिए । महिला र पुरुषलाई अलग अलग आश्रय केन्द्रमा राखिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया