मजदुरले चैतकै तलब पाएनन्

लकडाउनका कारण बन्द हुन पुगेका प्रतिष्ठानस्तरका रोजगारदाताले कामदार कटौती गर्न थालेका छन् ।

प्राय उद्योग प्रतिष्ठानले चैतको तलबसमेत भुक्तानी नगरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

उद्योग प्रतिष्ठान, होटल, रेस्टुराँ, यातायातलगायत कार्यास्थलबाट कामदार कटौती तथा निष्कासन गर्ने कार्य भइरहेको संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?