चट्याङ लागेर एकको मृत्यु

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढि गाउँपालिका-२ श्रीपुर बस्ने ३० वर्षीय पुरुषोतम राईको चट्याङमा परी शुक्रबार बिहान मृत्यु भएको छ ।

आफ्नै पानीघट्टामा बुवालाई खाना पुर्‍याई फर्केने क्रममा पानीसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका उनको स्थानीय पोलिक्लिनिक झनझनेमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?