काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बोगटीलाई प्रहरीले पक्राउ गरेको छ ।
लकडाउनको समयमा उनले मदिरा सेवन गरि ट्राफिक डिभाइजर फुटाएको आरोपमा उनलाई पक्राउ गरेको हो ।
बोगटी कैलाली उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्षसमेत हुन् ।
पक्राउ गरिएपनि कोरोनाको कारण थुनामा राख्न नसकिने भन्दै प्रहरीले बोगटीलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । भने उनलाई थुनामा नराखी मुद्धा चलाउने प्रहरीको तयारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया