काठमाडौं । वैश्विक महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वमा अहिलेसम्म२ लाख ११ हजार ६०९ जनाको ज्यान गएको छ भने ३० लाख ६४ हजार ८३० जनालाई संक्रमण भएको छ ।
त्यस्तै विश्वमा ५६ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ९ लाख २२ हजार ३९७ जना उपचार पछि निको भएका छन् ।
यसैबीच कोरोनाको महामारीबाट अत्याधिका प्रताडित देश अमेरिकामा अहिलेसम्म ५६ हजार ८०३ जनाको मृत्यु भएको छ भने १० लाख १० हजार ५०७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै थप ६ जनाको ज्यान गईसकेको छ भने आजै त्यहाँ १५१ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १४ हजार १८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकाको अत्याधिक प्रभावित शहर न्युयोर्कमा यो समाचार तयार पार्दासम्म २२ हजार ६२३ जनाको ज्यान गएको छ भने त्यहाँ २ लाख ९८ हजार ४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्युजर्सीमा अहिलेसम्म ६ हजार ४४ जनाले ज्यान गुमाएका छन् भने १ लाख ११ हजार १८८ जनालाई संक्रमण भएको छ । अमेरिकामा सोमवार मात्र २३ हजार १९६ जना नयाँ संक्रमित थपिएका छन् भने सोमवार नै १ हजार ३८४ जनाको ज्यान गएको छ ।
त्यस्तै स्पेनमा अहिलेसम्म २३ हजार ५२१ जनाको ज्यान गएको छ भने २ लाख २९ हजार ४२२ जनालाई संक्रमण भएको छ । त्यस्तै इटालीमा २६ हजार ९७७ जनाको ज्यान गएको छ भने १ लाख ९९ हजार ४१४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ९५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा अहिलेसम्म महामारीका कारण २३ हजार २९३ जनाको ज्यान गएको छ भने १ लाख ६५ हजार ८४२ जनालाई संक्रमण भएको छ । त्यहाँ ४ हजार ६०८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार १२६ जनाको ज्यान गएको छ भने १ लाख ५८ हजार ७५८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ हजार ४०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै बेलायतमा अहिलेसम्म १ लाख ५७ हजार १४९ जनालाई संक्रमण भएको छ भने २१ हजार ९२ जनाको मृत्यु भएको छ ।
त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ९०० जनाले ज्यान गुमाएका छन् भने १ लाख १२ हजार २६१ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ७३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा अहिलेसम्म ५ हजार ८०६ जनाको मृत्यु भईसकेको छ भने ९१ हजार ४७२ जनालाई संक्रमण भएको छ । त्यहाँ ३ हजार ११ जनाको स्वास्थय अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा ७९४ जनाको ज्यान गएको छ भने ८७ हजार १४७ जनालाई संक्रमण भएको छ । त्यस्तै चीनमा आज थप ६जनानयँ संक्रमित थपिएका छन् ।
योसँगै चीनमा ८२ हजार ८३६ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कराण ४ हजार ६०३ जनाको ज्यान गएको छ भने ६७ हजार ४४६जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ६० जनाको मृत्यु भएको छ भने आजै ९४५ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै क्यानडामा अहिलेसम्म २ हजार ७०७ जनाको मृत्यु भएको छ भने ४८ हजार ५०० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५५७ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बेल्जियममा अहिलेसम्म महामारीका कारण ७ हजार २०७ जनाको मृत्यु भएको छ भने ४६ हजार ६८७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ४ हजार ५८ जनाको ज्यान गएको छ भने ३८ हजार २४५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९३९ जनाको ज्यान गएका छ भने २९ हजार ४५१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै स्विट्जरल्याण्डमा अहिलेसम्म १ हजार ६६५ जनाको ज्यान गएको छ भने २९ हजार १६४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै आयरल्याण्डमा अहिलेसम्म १ हजार १०२ जनाको ज्यान गएको छ भने १९ हजार ६४८ जनालाई संक्रमण भएको छ । त्यस्तै स्विडेनमा अहिलेसम्म महामारीबाट २ हजार २७४ जनाको ज्यान गएको छ भने १८ हजार ९२६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका कारण १ हजार ४३४ जनाको ज्यान गएको छ भने १५ हजार ५२९ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ८३ जनाको ज्यान गएको छ भने आजै त्यहाँ ८५२ नयाँ संक्रमित थपिएका छन् ।
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :
लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो
कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी
कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम
कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी
६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !
कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर
कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि
उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल
लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया